आजदेखि संसदको छैटौं अधिवेशन

काठमाडौं– आज वैशाख १२ गते शुक्रवारदेखि प्रतिनिधि सभाको बैठक बस्ने भएको छ । संघीय संसद भवन, नयाँ वानेश्वरमा आज दिउँसो १ः०० बजे प्रतिनिधि सभाको बोलाइएको छ । कार्य सूचिअनुसार आजको बैठकमा सभामुख देवराज घिमिरेले राष्ट्रपतिबाट प्राप्त अधिवेशन आह्वान सम्बन्धि पत्रको व्यहोरा पढेर सुनाउने छन् ।
राष्ट्रपति कार्यालयबाट प्राप्त प्रधानमन्त्रीका कार्यभार तथा मन्त्रीपरिषद गठन सबन्धी पत्र तथा प्रधानमन्त्री तथा मन्त्री परिषदबाट प्राप्त कार्यभार थप सम्बन्धिको व्यहोरा पढेर सुनाउने कार्य सूचीमा उल्लेख गरिएको छ।
आजको बैठकमा प्रतिनिधि सभा नियमावली, २०७९ को नियम १० बमोजिम बैठकको अध्यक्षता गर्न माननीय सदस्यहरूको मनोनयन गर्नेछन् ।
अधिवेशनको प्रारम्भको अवसरमा दलीय आधारमा माननीय सदस्यहरूले आ–आफनो मनतव्य राख्ने छन् भने उपप्रधान तथा अर्थ मन्त्री बिष्णुप्रसाद पौडेलले ‘वैकल्पिक विकास बित्त परिचालन विधेयक–२०८१’ प्रस्तुत गर्न अनुमति माग्ने तथा प्रस्तुत गर्ने सम्भावित कार्य सूचीमा उल्लेख छ ।
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सिड्नी, अष्ट्रेलिया — सडकपेटी तथा सार्वजनिक स्थानमा कष्टकर जीवन बिताउन बाध्य मानिसहरूको...
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सन् २०२५ तिर आइपुग्दा नेपाली समाज नै डिप्रेस्ड भएको हो कि भन्ने...