रहेनन् पूर्व मन्त्री प्रदीप नेपाल

-- नेपाली टाईम्स अष्ट्रेलिया ?>

काठमाडौं- वामपन्थी नेता प्रदीप नेपालको निधन भएको छ । पूर्व मन्त्रीसमेत रहेका नेपालको ७१ वर्षको उमेरमा मंगलवार दिउँसो नर्भिक अस्पतालमा निधन भएको हो । उनी पार्किन्सन रोगबाट पीडित थिए । पछिल्लो समय भने नेपाल राजनीतिमा निष्क्रिय थिए ।