भव्य र सभ्य भयो सिड्नी आध्यात्मिक महोत्सव

सिड्नी- तीन दिवसिय सिड्नी आध्यात्मिक महोत्सवको आईतवार अन्तिम दिन अत्यन्तै उत्साहजनक रह्यो । महोत्सवस्थल बरउड पार्कमा मध्यान्ह देखि साँझ करिब ८ बजेसम्म भक्तजनहरु र दाताहरुको बाक्लो उपस्थिति थियो।
सिड्नीमा नेपाली बहुसांस्कृतिक केन्द्र निर्माणका लागि सामुदायिक सचेतना तथा अर्थ संकलन गर्ने उद्देश्यले गरिएको यो महोत्सवमा आज एकै दिन २०० भन्दा धेरै आजीवन सदस्यता आवेदन परेको छ ।

त्यसैगरि ६१ दाताहरुबाट करीव १२ लाख २० हजार अष्ट्रेलियन डलर दान प्रतिबद्दता प्राप्त भएको छ भने दान पेटिकामा २४०० डलर नगद प्राप्त भएको छ ।
तीन दिनको आध्यात्मिक महोत्सवका क्रममा २० लाख भन्दा धेरै अष्ट्रेलियन डलर दानबाट प्राप्त भएको छ भने करिब ५०० ले आजीवन सदस्यता लिएका छन् । कूल न्क्ल्ःऋ आजीवन सदस्यताको संख्या १००० नाघेको छ । आजीवन सदस्यता र दाताहरुको बाक्लो सहभागिता र निक्कै ब्यस्त रहेको तेश्रो दिन पनि सन्ध्या आरती गरि समापन गरिएको थियो ।

विविध कारणले थुप्रै दाताहरु यो महोत्सवमा छुटेका छन् । महोत्सव सकिए पनि सचेतना र अर्थ संकलन अभियान निरन्तर चल्ने छ । यो अभियान केवल आजको लागि होइन, हाम्रो भविष्यका पुस्ताहरूको लागि एउटा साझा सामुदायिक, वहुसांस्कृतिक केन्द्र निर्माण गर्ने साझा प्रयास हो ।
सिड्नीमा नेपाली पहिचान, संस्कृति र आध्यात्मिकताको संरक्षण र सम्बर्धनका लागि मिनी नेपाल निर्माण गर्ने यो सपना सकार पार्न हामि सबै निरन्तर जुट्न र पुस्तासंग जोडिएको यो महाभियानमा कोहि पनि नछुट्न न्क्ल्ःऋ ले सबैलाई अनुरोध गरेको छ ।
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सिड्नी, अष्ट्रेलिया — सडकपेटी तथा सार्वजनिक स्थानमा कष्टकर जीवन बिताउन बाध्य मानिसहरूको...
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सन् २०२५ तिर आइपुग्दा नेपाली समाज नै डिप्रेस्ड भएको हो कि भन्ने...