तिज मनाउन करिष्मा र मेलिना सिड्नि आउंदै

तिज आउन अझै केहि समय बाँकी छ तर पनि अष्ट्रेलियाको नेपाली समुदायमा तिजको चहलपहल सुरु भैसकेको छ । तिजलाई नै लक्षित गरेर बिभिन्न कार्यक्रमहरु तय भैसकेका छन भने अझै केहि घोषणा हुन बाँकी छन । यसै सन्दर्भमा सिड्निको रकडेलमा अबस्थित नेपमार्टले नेपाली टचको सहकार्यमा तिज कार्यक्रमको आयोजना गरेको छ । यही जुलाई १७ तारिखका दिन हर्सभिलको मरना अडिटरियममा सांझ ६ बजेदेखि कार्यक्रम तय गरिएको छ । कार्यक्रमकोलागि नेपालकी सदाबहार नायिका करिष्मा मानन्धर र सुमधुर स्वरकी गायिका मेलिना राई अष्ट्रेलिया आउंदै छन् ।
लाइभ डिजे, फेशन शो, बिबिध सांस्कृतिक गायन तथा प्रहसन, लक्कि ड्र साथै स्थानिय प्रस्तुति कार्यक्रमका मुख्य आकर्षण रहेको आयोजक न्यान्सि पुनले नेपालि टाईम्ससंगको कुराकानिमा बताउनुभयो । कार्यक्रम सम्बन्धि थप जानकारि र टिकटको लागि न्यान्सि ०४०३ ७९८ ०१०, दिपेश ०४३१ ५५३ ६२९ वा सोना ०४२० ८५३ ४०४ लाई सम्पर्क गर्न सकिनेछ ।
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...