पशुरार्मको फस्टलूक सार्वजनिक

काठमाडौं— एक्सन, प्रेम र सामाजिक विषयबस्तुमा आधारित सन्देशमुलक फिल्म ‘पर्शुराम’ को पोस्टर सार्वजनिक गरिएको छ । दाङमा छायांकन गरिएको फिल्म ‘पर्शुराम’ को घोराहीमा पत्रकार सम्मेलन गरी पोस्टर सार्वजनिक गरिएको हो । उक्त अबसरमा बोल्दै फिल्मका निर्माता महेन्द्र बुढाथोकीले फिल्मको ९० प्रतिशत सुटिङ दाङमा र पाँच वटा गीत मध्ये २ वटा गीतको सुटिङ सौराहा, लुम्बीनी, पाल्पा, पोखरामा गरिएको जानकारी दिनुभयो । साउनको दोस्रो सातासम्म देशव्यापी रिलिज गर्ने तयारी गरिएको यो फिल्ममा एउटा आइटम डान्ससहित पाँचवटा गीतहरु समावेश छन् । फिल्ममा किशोर खतिवडा, जानभी बस्नेत, नवराज रावत, स्वस्ती क्षेत्रीले अभिनय गरेका छन् ।
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...
मेलबर्न, अष्ट्रेलिया । भिक्टोरियामा बसोबास गर्दै आएका तामाङ समुदायले आफ्नो नयाँ वर्ष...
सिड्नी, अष्ट्रेलिया । २०१८ मा स्थापना भइ अष्ट्रेलियामा रहेका थारुहरु बिच भाइचारा...