भद्रगोल टिम सिड्नी आइपुग्यो, जुलाई ९ को कार्यक्रम हाउसफुल हुने ।

नेपाली हाँस्य टेलीसेरियल भद्रगोलका चर्चित कलाकार जिग्री, पाडे, बले र कोक्रोज साथमा “नाइँ मलाई त्यहि केटि चाहिन्छ” का रुन्चे गाएक प्रकाश पौडेल सहितको टिम आज बिहान सिड्नी आइपुगेको छ । गत जून २६ का दिन अस्ट्रेलियाको मेलबर्नदेखि सुरु गरेको हाँस्य अभियान ब्रिसबेन तथा तास्मेनियामा भद्रगोलको अपार सफलता पछि यहि ९ जुलाइ शनिबारका दिन सिड्नीमा प्रदर्शन हुदै छ । सिड्नी स्थित मराना अडिटोरियममा बेलुकी ५.३० बजेदेखि मध्य रातसम्म निरन्तर चलिरहेने यस मनोरन्जनात्मक कार्यक्रम भद्रगोलका साथमा नेपिण्डो फ्युजनले आकर्षक नृत्य प्रदर्शन र डीजे प्रविनले माहोल तताउने भएका छन् ।
अस्ट्रेलियामा भद्रगोल कार्यक्रम अहिलेसम्मै सबै भन्दा धेरै प्रचार प्रसारमा ल्याईएको मध्यको एक कार्यक्रम भएको र यो कार्यक्रम सबै उमेर र वर्गका नेपाली समुदायको लागि उत्तिकै आकर्षक र मनोरन्जनात्मक रहने कुरा आयोजक आरकेएसका रबिन्द्र कुमार शर्मा बताऊँछन् । अन्तिम अवस्थामा आएर कार्यक्रम टिकटको अत्यधिक मागका कारण आफ्नो टिम यो कार्यक्रमको उचित ब्यबस्थापनका लागि काम गरिरहेको शर्मा बताऊँछन् ।
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...