कोइरालाको स्वास्थमा क्रमिक सुधार

काठमाडौं— नेपाली कांग्रेसका महामन्त्री शशांक कोइरालाको स्वास्थ्यमा सुधार देखिएको अस्पतालले जनाएको छ । अस्पताल स्रोतको अनुसार कोइरालाले मान्छे चिन्न थालेका छन् । स्वास्थ्यमा सुधार देखिएपछि औषधिको मात्रा समेत घटाइएको छ । यद्धपि उनको स्वास्थ अवस्था खतरामुक्त भने अझै भइनसकेको उपचारमा संलग्न चिकित्सकहरुले बताएका छन् । दुई दिनअघि अस्पताल भर्ना भएका कोइरालालाई ‘एस्पिरेसन न्युमोनिया’ ले गर्दा सेप्टिक शक (संक्रमण शरीरभर फैलने) र मल्टी अर्गान डिस्फङ्सन (धेरै अंगहरुमा समस्या) भएको छ ।
यसबीच उनको हिजो दिउँसो होस खुलेको छ । उनलाई अझै केही समय अब्जरभेसनमा राखिने र त्यसपछि मात्र स्वास्थ्य अवस्थाबारे भन्न सकिने डाक्टरले बताएका छन् ।
कोइरालाको चावहिलस्थित ओम अस्पताल उपचार भइरहेको छ ।
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...