सोनाक्षीको नयाँ रुप

बलिउड अभिनेत्री सोनाक्षी सिन्हाले नयाँ फिल्म ‘अकीरा’ का लागि जति मेहनत गरेकी छिन्, यसअघि शायदै अरु कुनै फिल्मका लागि गरेकी छिन् । यो फिल्ममा उनी डरलाग्दो एक्सन दृष्यमा देखिने छिन् । फिल्मको हालै सार्वजनिक गरिएको दोस्रो पोष्टरमा त सोनाक्षीलाई एंग्री योङ ओमनको भूमिका प्रस्तुत गरिएको छ । यो फिल्मका निर्देशक एआर मुरुगदास हुन् जसले हिन्दी फिल्महरु ‘गजनी’ तथा ‘होलि डे’ निर्देशन गरेर सफलताको स्वाद चाखिसकेका छन् ।
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...