समस्यामा सलमान

जूलाई ६ का दिन वल्र्डवाइड रिलिज हुने बलिउडको नयाँ फिल्म ‘सुल्तान’ को पब्लिसिटीका क्रममा बोलेको एउटा वाक्यका कारण सुपरस्टार अभिनेता सलमान खान समस्यामा परेका छन् । फिल्मको प्रोमोसनका लागि बोल्ने क्रममा सलमानले बलात्कृत युवतीको उदाहरण दिएका थिए, जसका कारण यो विषय अदालतसम्म पुग्यो । सलमानले एउटा अन्तर्वार्ताका क्रममा सुल्तानको कुस्तीको दृश्य छायांकन गर्दा आफू थकित भएर अखडाबाट बाहिरिँदा सामूहिक बलात्कार–पीडित किशोरीजस्तो महसुस भएको बताएका थिए । ‘कुस्तीको दृष्यमा छायांकन गर्नु निकै मुस्किल थियो, म पाइला समेत अघि सार्न सक्दिन थिएँ, सलमानको भनाइ यस्तै थियो । सलमानको यही भनाइका कारण भारतको हरियाणास्थित हिसारकी सामूहिक बलात्कार–पीडित एक युवतीले सलमानसँग १० करोड भारतीय रुपैयाँ क्षतिपूर्ति माग गरेकी छिन् । पीडितले पन्जाब तथा हरियाणा हाइकोर्टको माध्यमबाट सलमानलाई नोटिस पठाएकी हुन् । सलमानको सार्वजनिक टिप्पणीका कारण आफ्नो छवि थप धमिलिएको ती युवतीको तर्क छ ।
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...