तनुश्री मोटाएपछि

लामो समय बलिउडबाट टाढिएकी अभिनेत्री तनुश्री दत्ता यतिबेला पुन: एकपटक बलिउडमा पदार्पणका लागि तयार भएकी छिन् । सन् २००५ मा प्रदर्शन भएको ‘आशिक बनाया आपने’ बाट बलिउडमा डेब्यू गर्ने तनुश्री त्यसबेला आफ्नो सुन्दर तथा कामूक शरीरका कारण चर्चामा रहेकी थिइन् । तनुश्रीलाई अन्तिम पटक ‘रामा : द सेभियर (२०१०)’ मा देखिएको थियो । त्यसो त उनले ‘चकलेट’, ‘डिप डार्क सिक्रेट्स’, ‘ढोल’, ‘गुड ब्वाइ ब्याड ब्वाइ’ आदि फिल्ममा पनि अभिनय गरिन् तर त्यसपछि बलिउडबाट टाढा भइन् । यतिबेला तनुश्रीकी बहिनीले इन्स्टग्राममार्फत तनुश्रीका केही तस्बिर सार्वजनिक गरिदिएकी छिन् । जसलाई देखेपछि तनुश्रीका समकालिन नायिकाहरु समेत आश्यर्चमा परे । तस्बिरमा उनी असाध्यै मोटी तथा भद्दा देखिएकी छिन् । हालसम्म अविवाहित तनुश्रीको पछिल्लो रुप देख्दा उनमा बलिउडमा पुनरागमन गर्ने सम्भावना समेत देंखिदैन ।
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...