देह बेचेको खुलाशा

अमेरिकी टेलिभिजन श्रृंखला ‘गेम अफ थ्रोन्स’ की अभिनेत्री जोसेफिन गिलानले भरखरै मात्र एउटा आश्चर्यजनक अभिव्यक्ति दिएकी छिन् । एउटा वेबसाइटलाई अन्तर्वार्ता दिने क्रममा जासेफिनले विगतमा ड्रग्स किन्नका लागि पैसाको आवश्यकता पर्ने तथा त्यसका लागि हप्तामा ४ पटकसम्म आफ्नो शरिर बेच्ने गरेको खुलाशा गरेकी छिन् । शरिर बेचेर आउने पैसाले ड्रग्स किन्ने गरेको उनको भनाइ छ । जासेफिनका अनुसार अहिलेको टेलिभिजन श्रृंखलामा जोडिएपछि मात्र उनको जीवनमा परिवर्तन आएको हो । यो कार्यक्रममा आए पछि नै आफूले ड्रग्स तथा वेश्यावृत्तिबाट छुट्कारा पाएको उनको तर्क छ । जासेफिनले त्यो बेला आफूलाई कोकिनको लत लागेको, जसका लागि हप्तामा ३–४ पटक विभिन्न मानिससँग यौनसम्बन्ध राख्ने गरेको खुलाशा गरेकी हुन् ।
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...
मेलबर्न, अष्ट्रेलिया । भिक्टोरियामा बसोबास गर्दै आएका तामाङ समुदायले आफ्नो नयाँ वर्ष...
सिड्नी, अष्ट्रेलिया । २०१८ मा स्थापना भइ अष्ट्रेलियामा रहेका थारुहरु बिच भाइचारा...