बढ्दैछ कपिलको क्रेज

भारतीय रियालिटीस्टार कपिल शर्मा पछिल्लो पटक गरिएको सर्वेक्षणमा आफूलाई सर्वोतकृष्ट सावित गर्न सफल भएका छन् । उक्त सर्वेक्षणमा कपिलले सलमान खानजस्ता स्टारलाई समेत पछि पारेका छन् । ओर्मक्स क्यारेक्टर्स इन्डिया लभ्सको एक सर्वेक्षणअनुसार मस्ट फेमस टिभी सेलेब्स (नन फिक्सन) क्याटोगरिमा कपिल नम्बर एकमा छन् । यो सूचीमा कपिलले सलमानका अतिरिक्त सुनिल ग्रोवर ‘गुत्थी’ तथा माधुरी दीक्षितलाई समेत पछाडि पारेका छन् । एमटिभीमा स्प्लिट्सभिल्ला शो होस्ट गर्ने रोडिज फेम रणविजय यो सूचीको तेस्रो स्थानमा छन् भने सलमान खान चौथो स्थानमा र माधुरी दीक्षित पाँचौं स्थानमा छिन् । द ग्रेट इन्डियन लाफ्टर च्यालेन्ज–३ बाट करियर प्रारम्भ गरेका कपिललाई कलर्स च्यानलको कमेडि नाइट्स विद कपिलले स्टार बनाएको हो ।
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...