रक्तदान कार्यक्रम सम्पन्न

प्रबासी नेपाली मंच अस्ट्रेलियाले नेपाली बाम-प्रजातान्त्रिक आन्दोलनका योद्दा जननेता मदन भण्डारी को ६५औ जन्म जयन्तिको अबसरमा गत जुलाई ९ का दिन रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।
सिड्नी टाउनहल स्थित रक्तदान केन्द्रमा सम्पन्न उक्त कार्यक्रममा मंचका सदस्य एबं शुभेच्छुकहरुले रक्तदान गर्नुभएको थियो । प्रबासी नेपाली मंचका अध्यक्ष रमेश पाण्डे, पूर्व अध्यक्ष तथा सल्लाहकार बिनोद श्रेष्ठ, नेहुरिपका अध्यक्ष तथा मंचका सल्लाहकार होम पाण्डे, एनआरएनए अस्ट्रेलियाका पूर्व अध्यक्ष महेन्द्र ओली, मंचका महासचिब माधब शाह लगाएतको उपस्थिति रहेको उक्त रक्तदान कार्यक्रमको संयोजन मंचका प्रबक्ता प्रकाश पन्थी तथा पब्लिक रिलेशन अफिसर भुवन पाण्डेले गर्नुभएको थियो । मंचका तर्फबाट प्रबक्ता प्रकाश पन्थीले एक प्रेस बिज्ञप्ति प्रकाशित गरि रक्तदान कार्यक्रम सफल बनाउन लाग्नुहुने रक्तदाता एबम सम्पूर्ण सहयोगीहरुलाई धन्यवाद ज्ञापन गर्नु भएको छ ।

सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...