गायक ठकुरीको म्युजिक भिडियो सार्वजनिक

काठमाडौं— फोटो पत्रकार श्रीधर पौडेलद्वारा निर्देशित एउटा पप गीतको गीतको म्युजिक भिडियो भरखरै सार्वजनकि गरिएको छ । गायक सुरज शाही ठकुरीको स्वरको ‘माया तिमीलाई…’ शीर्षकको गीतको म्युजिक भिडियो सार्वजनिक भएको हो । उदेश श्रेष्ठको शब्द तथा संगीतको यो गीतलाई राहुल प्रधानले संगीत संयोजन गरेका छन् । गायक ठकुरीको ‘संस्करण’ एल्बममा यो गीत समावेश छ । यूट्युब तथा विभिन्न टेलिभिजन च्यानलबाट सार्वजनिक गरिएको यो भिडियोमा भावना पुन तथा किरण लाकौलले अभिनय गरेका छन् । गीतको छायांकन पनि निर्देशक पौडेलले नै गरेका हुन् ।
यस्तो छ भिडियो :
https://youtu.be/ssL71IeYzWI
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...