न्यायाधिशको संसदीय सुनुवाइ स्थगित

काठमाडौं— सर्वोच्च अदालतका प्रस्तावित न्यायाधीशहरुको संसदीय सुनुवाई रोकिएको छ । व्यवस्थापिका संसदको संसदीय सुनुवाई विशेष समितिले सूचना निकालेर आइतबारको बैठक स्थगित गरेपछि सुनुवाई प्रभावित भएको हो । आइतबारको बैठकमा न्यायाधीशको सुनुवाई गर्ने कार्यसूची थियो । समितिले अर्को सूचना जारी नभएसम्मका लागि बैठक स्थगित गरिएको जनाएको हो । सर्वोच्च अदालतका लागि प्रस्तावित भएका ११ जना न्यायाधीशको सुनुवाई रोकिँदा अदालतको कामकारबाही प्रभावित भएको छ ।
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...