नेपाली जनप्रगतिशिल मञ्च अस्ट्रेलियाको तेश्रो अधिवेशन सम्पन्न

नेपाली जनप्रगतिशिल मञ्च अस्ट्रेलियाको तेश्रो अधिवेशन जुन २५ का दिन सिड्नी स्थित सिड्नी विश्वविद्यालयको हलमा सम्पन्न भएको छ । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको प्रमुख अथित्यतामा सम्पन्न हुने भनिएको उक्त कार्यक्रम अन्तिम समयमा उहाँको भ्रमण रद्द भए पश्चात नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य तथा अन्तराष्ट्रिय विभागका सचिव युबराज चौलागाईको प्रमुख आतिथ्यतामा सम्पन्न भएको संस्थाले जारि गरेको प्रेस बिज्ञप्तिमा जनाईएको छ ।
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...