पाथीभरा श्रद्धाश्रमको सहयोगार्थ फन्ड राइज डिनर

एनआरएनएअष्ट्रेलियाले विराटनगरमा निर्माण गर्न लागेको पाथीभरा जेष्ठ नागरिक श्रद्धाश्रमको सहयोगार्थ एनआरएनए एनएसडब्लुले एक फन्ड राइज डिनरको आयोजना गर्दैछ । २९ जुलाईको साँझ बाउमान हल ब्ल्याक टाउनमा आयोजना हुदै गरेको उक्त फन्ड राइज डिनरमा सहभागी भइ यो पुण्य कार्यको आफु पनि एक हिस्सा बनि दिनु हुनको लागि फन्ड राइज डिनर कार्यक्रमका सम्योजक निजन चौलागाईले सबै नेपाली दाजु भाई दिदि बैनिहरुलाई अनुरोध गर्नु भएको छ ।
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...