दिल तामाङको ‘ज्यान खाने माया’ सार्वजनिक

अष्ट्रेलियालाई कर्मभूमि बनाएर संगीत साधनामा सक्रिय दिल तामाङले हालै “ज्यान खाने माया” बोलको गीत र म्युजिक भिडियो सार्बजनिक गरेका छन् । अष्ट्रेलिया को सिड्नी वरपर छायान्कन गरिएको उक्त म्युजिक भिडियोको गीत राजन राज शिवाकोटीको शब्द संगीत र बिशाल गुरुङको संगीत सम्योजन दिल तामाङ आफ्नो मिठास स्वर दिएका छन् । सिड्नी मै रहेका अर्का प्रतिभा संगीतकार किरण भण्डारीले यस गीतलाई अतिनै फरक शैलीमा र समसामयिक कथा सहितको म्युजिक भिडियोको रुपमा निर्देशन गरेका हुन् । अमित सेन्चुरीको छायांकन रहेको उक्त भिडियोमा आभास सिम्खडा र सरस्वती लामाको बेजोड अभिनय रहेको छ । गायक दिल तामाङ र निर्देशक किरण भण्डारी बिदेशमा रहेर पनि यसरी नेपाली गीत संगीतलाई निरन्तरता दिन पाएकोमा र सबैको माया सल्लाहा सुझाब पाएकोले यस क्षेत्रमा लागि रहन अझै पेरणा मिलेको बताए ।गीत हेर्नको लागि तलको लिंकमा जान सक्नु हुनेछ।
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...
मेलबर्न, अष्ट्रेलिया । भिक्टोरियामा बसोबास गर्दै आएका तामाङ समुदायले आफ्नो नयाँ वर्ष...
सिड्नी, अष्ट्रेलिया । २०१८ मा स्थापना भइ अष्ट्रेलियामा रहेका थारुहरु बिच भाइचारा...