डा.केसीले आज अनसन तोड्ने, सरकारसंग सहमति

काठमाडौं— अनशनरत डा. गोविन्द केसी तथा सरकारबीच आइतबार राती सम्झौता भएको छ । डा केसीको आठौं अनशनको १५ औं दिनमा भएको सम्झौतामा डा केसी स्वयं तथा सरकारका तर्फबाट स्वास्थ्य सचिव सेनेन्द्रराज उप्रेतीले हस्ताक्षर गरेका हुन् ।
सहमतिमा विवादित मनमोहन अस्पतालको भौतिक संरचनालाई चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (वीर अस्पताल) ले खरिद गर्ने सहमति भएको छ । त्यसका लागि सरकारले बीरलाई अनुदान दिने र वीरले मनमोहन अस्पताललाई खरिद गरी मनमहोनकै नाममा आफ्नो विस्तारित कार्यक्रम अन्तर्गत सञ्चालन गर्ने छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुखलाई महाभियोग लगाउने मागमा भने हाल उक्त विषयले व्यवस्थापिका संसदमा प्रवेश गरिसकेकोले केही गर्न नपर्ने सम्झौतामा उल्लेख छ ।
डा केसीले आज बिहान अनशन तोड्ने छन् ।
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...