संसदबाट पारित भयो बाधा अड्काउ फुकाउ आदेश

काठमाडौं—व्यवस्थापिका संसदले राष्ट्रपतिबाट जारी भएको बाधा अड्काउ फुकाउ आदेश बहुमतले पारित गरेको छ। मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले साेमबार बाधा अड्काउ फुकाउ आदेश जारी गरेकी थिइन् ।
नयाँ सरकार गठनको लागि प्रष्ट व्यवस्था नभएको भन्दै मन्त्रिपरिषदले राष्ट्रपति समक्ष बाधा अड्काउ फुकाउको लागि सिफारिस गरेको थियो ।
बाधा अड्काउ फुकाउको विषयमा संसदमा उठेका प्रश्नहरुको कानुनमन्त्री अग्नी खरेलले उत्तर दिएका थिए । खरेलले नयाँ सरकार गठनलाइ सहज बनाउन बाधा अड्काउ फुकाउन राष्ट्रपतिलाइ सिफारिस गरेको बताए ।
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...