तिज धमाका २०१६ का कलाकार सिड्नीमा

बिएम्एस फिल्मस अष्ट्रेलियाले मोर्टगेज एम्पायरको सहकार्यमा गर्न लागेको तीज धमाका २०१६ का कलाकारहरु सिड्नी आइपुगेको आयोजकले जनाएको छ । नेपालबाट ख्यातिप्राप्त गायक पशुपती शर्मा र गायिका मन्जु पौडेल सिड्नी आइपुगेको र सम्पुर्ण तयारि पुरा भईसकेको बिएम्एस फिल्मसको तर्फबाट बिरेन्द्र मल्लले नेपाली टाईम्स अस्ट्रेलियालाई जानकारी दिए । जुलाई ३० तारिख शनिबारको साँझ ६ बजे देखि सिड्निको हर्सभिलमा अबस्थित मरना अडिटरियम हलमा हुन लागेको उक्त कार्यक्रमको अब एकदमै सिमित टिकटहरु मात्र बाँकि रहेको छ, कार्यक्रमको गायक पशुपती शर्मा र गायिका मन्जु पौडेलको अलाबा स्थानिय कलकार नरेश रेग्मिले पनि आफ्नो प्रस्तुती दिनेछन । कार्यक्रमको सामान्य टिकट $२५ र १० बर्ष मुनिका बालबालिकालाई निशुल्क: प्रबेश छ भने नेपाली अबिभाबकको लागी $१५ रहेको छ । कार्यक्रम सम्बन्धि थप जानकारि र टिकटको लागि बिरेन्द्र मल्ललाई 0413 433 515 मा सम्पर्क गर्न सकिनेछ ।
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...