ब्ल्याक टाउन नेपाली समुदाय (बीएनसि) द्वारा नेपाली भाषा पाठशाला सुरु

ब्ल्याकटाउन नेपाली समुदायले ब्ल्याकटाउन सेरोफेरोमा बसोबास गर्ने बालबालिका हरुलाई नेपाली भाषा तथा संस्कृतिलाइ बचाई राख्ने उद्दश्यले भाषा पाठसाला र नृत्य कक्षाहरु संचालन गरेको छ । गत जुलाई १७ का दिनदेखि सुरु गरिएको ‘सम्झना भाषा पाठसाला’ को उद्घाटन ब्ल्याक टाउन काउन्सिलका काउन्सिलर सुसाइ बेन्जामिनले गरेका थिए । प्रत्येक आइतबार दिन सेभेन हिल्स स्थित मिडोज पब्लिक स्कूलमा संचालन गरिने उक्त कक्षामा दिउसो दिउसो १ बजे देखि ३ बजे सम्म भाषा र नृत्य कक्षाहरु संचालन हुने कुरा बिएनसि प्रबक्ता दुर्गा बन्जाडेले नेपाली टाईम्स अस्ट्रेलियालाई बताए ।
उद्घाटनका दिन मै धेरै भन्दा धेरै समुदायका सदस्यहरुको उपस्थितिलाई उत्साहजनक भन्दै आऊँदा दिनहरुमा भाषा कक्षालाई अरु बिस्तार गरिने कुरा बिएनसिका अध्यक्ष कृष्ण निरौलाले बताए । बिएनसिले जनाए अनुसार भाषा कक्षा पण्डित हरिहर आचार्यले संचालन गर्नेछन् भने नृत्य प्रशिक्षणको जिम्मा रेश्मा अर्यालले लिएकी छन् ।
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...