मकवानपुरमा विभत्स सडक दुर्घटना

हेटौंडा— मकवानपुरको मनहरी–३ रमनटारमा आइतबार बिहान दुई वटा यात्रुवहाक बस एक–आपसमा जुध्दा ९ जनाको मृत्यु भएको छ ।
काठमाडौंबाट गाइघाटतर्फ गइरहेको ना ५ ख ५०५५ नम्बरको बस तथा काँकडभिट्टाबाट काठमाडौं जाँदै गरेको ना ५ ख ४०६४ नम्बरको बस आपसमा जुध्दा दुर्घटना भएको हो ।
प्रहरीका अनुसार दुर्घटनाबाट ६ जनाको घटनास्थलमै निधन भएको हो भने २ जनाको अस्पताल लैजाने क्रममा तथा एक जनाको उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनामा परेका घाइतेहरुमध्ये ४ जनाको अवस्था चिन्ताजनक छ ।
आईतबार बिहान करिव साढे ३ बजे यो दुर्घटना भएको हो । मृतकमध्ये हालसम्म उदयपुरका विनोद चौधरी र सन्तोष चौधरी (२७) को मात्र पहिचान भएको छ ।
दुर्घटनामा घाइते ३१ जनाको हेटौंडास्थित चुरेहिल अस्पतालमा उपचार भइरहेको बताइन्छ ।
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...