प्रधानमन्त्रीको पहिलो काम

काठमाडौं— प्रधानमन्त्री पुष्पकमल दाहालले कार्यभार सम्हाले लगत्तै ‘गरिवका लागि सरकार’ शीर्षकको एउटा विशेष अभियान सञ्चालन गर्ने घोषणा गर्नु भएको छ । त्यसका लागि उहाँले सम्बन्धित मन्त्रालयहरुलाई निर्देशन दिइसक्नु भएको छ ।
प्रधानमन्त्री कार्यालयका अनुसार दाहालले गरेको पहिलो निर्णयमा ‘पहिचानको क्रममा रहेका गरिव घरपरिवारहरुको पहिचान कार्य सम्पन्न गरी उनीहरुको जीवनस्तर उकास्न गरिवका लागि सरकार नामक विशेष अभियान सञ्चालन गरी आय आर्जन, शिक्षा, स्वास्थ्य बिमा, तालिम र प्रविधि हस्तान्तरण, रोजगार तथा स्वरोजगार, बैंक तथा बजारसाग एकीकरण र खाद्द सुरक्षा जस्ता कार्यक्रमहरु कार्यान्वयन गर्ने’ उल्लेख छ ।
भूकम्पबाट प्रभावित ३१ जिल्लाका प्रभावित परिवारलाई अनुदानको पहिलो किस्ता ४५ दिनभित्र वितरण गर्ने, चिकित्सक नपुगेका प्राथमिक स्वास्थ्य केन्द्रहरुमा तीन महीनाभित्र चिकित्सक पठाइसक्ने लगायतका निर्णयहरु प्रधानमन्त्रीले गर्नु भएको छ ।
कार्यभार सम्हाले लगत्तै सञ्चारकर्मीहरुसँग कुरा गर्दै प्रधानमन्त्री दाहालले आफू १० वर्षे अनुभवले परिपक्व भएको र जनहितका काम गर्नका लागि प्रधानमन्त्री बनेको बताउनु भयो ।
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...