चेलीहरुले मनाए परोपकारी तीज

सिड्नी,अस्ट्रेलिया| संस्कृतिक रुपमा अभिन्न अंग बनेका हाम्रा धेरै चाड-पर्ब संस्कृतिक महत्व र मनोरन्जन त छदै छन् त्यसमा अलिकति परोपकारीता मिसाउँदा सहभागी संगै अरु धेरैको मुहारमा मुस्कान आउन सक्छ भन्ने सशक्त उदाहरण सहित यस पटक पनि गैरआवासीय नेपाली संघ अष्ट्रेलियाको वोमेन फोरम नारी निकुञ्ज अष्ट्रेलियाले तीजको दरखाने कार्यक्रम उल्लासमय बाताबरणमा सम्पन्न गरेको छ । गत ६ जुलाईका दिन ग्रानभिलमा सम्पन्न उक्त कार्यक्रममा सहभागी महिलाहरु मन फुकाएर नाचे, रमाइलो गरे र प्रवासको भूमिमा केहीबेर भएपनि तनावलाई बिर्सिए, र आफु सहभागी हुदै गर्दा सहभागी शुल्कको केहि रकम परोपकारी कार्यको लागि पनि जोडे । तीजको दर खाने कार्यक्रममा विविध सांस्कृतिक प्रस्तुतिहरु पनि गरिएको थियो भने कार्यक्रमकी प्रमुख आकर्षण रहेकी चर्चित गायिका कोमल ओलीले खचाखच भरिएको सांगीतिक साँझमा आमा, छोरी र नातिनी तिनै पुस्ताका महिलाहरुलाई छमछम नचाएकी थिइन् । गायिका ओली बिशेष गरी तीजको उपलक्ष्यमा गाउने नयाँ नयाँ शैली र स्वादका गीतका कारण नेपालमा मात्रै हैन प्रबाशमा पनि उत्तिक्कै चर्चित छन ।
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...