नयाँ सरकार गठनपछिको पहिलो संसद

काठमाडौं- नयाँ सरकार गठनपछि व्यवस्थापिका–संसद्को पहिलो बैठक आज सोमबार प्रारम्भ भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल निर्वाचित भएपछि बसेको संसद्का बैठकमा शून्य समय, विशेष समय सञ्चालन र अन्य नियमित कार्यसूची छन् । मन्त्रिपरिषद्ले पूर्णता नपाएकाले बैठकमा धेरै कार्यसूची छैनन् । दाहाल यही अगष्ट ३ का दिन देशको प्रधानमन्त्रीमा निर्वाचित भएका हुन् ।
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...