जनगणना २०१६ मा हामी सबै सहभागी बनौ

प्रत्येक पाँच बर्षमा अष्ट्रेलियामा हुने जनगणना यस पटक अगस्ट ९ तारिकको राति आयोजना हुदैछ । उक्त जनगणनामा सहभागी हुन अष्ट्रेलियन सरकारले अगस्ट ९ तारिकको राति अष्ट्रेलियन भूमिमा रहेका सबैलाई अनुरोध गरेको छ । अष्ट्रेलियाई तथ्यांक बिभाग (एबीएस) द्वारा दुई सय भन्दा बढी देशहरुबाट आएका तीन सय भन्दा बढी भाषा बोल्ने दुई करोड चालीस लाख मानिसहरु उक्त जनगणनामा सहभागी हुने बताइएको छ। यस पटक पहिलो चोटी अनलाइन ( इन्टरनेट) मार्फत जनगणना फारम भर्न लगिएको हो । यसको लागि चाहिने Census Login केहि दिन आगाडि नै सबैलाई घर-घरमा पठाई सकिएको छ । उक्त Login १२ नम्बरको हुन्छ, यदि कुनै कारण बस उक्त census login को चिठी हराएको भए census.abs.gov.au वा 1300 214 531 मा जुन सुकै बेला पनि सम्पर्क गर्न सकिन्छ ।
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...
मेलबर्न, अष्ट्रेलिया । भिक्टोरियामा बसोबास गर्दै आएका तामाङ समुदायले आफ्नो नयाँ वर्ष...
सिड्नी, अष्ट्रेलिया । २०१८ मा स्थापना भइ अष्ट्रेलियामा रहेका थारुहरु बिच भाइचारा...