कोमल ओली सँग मिट एंड ग्रिट

नारी निकुञ्ज अस्ट्रेलियाले गत ६ जुलाई शनिबारको साँझ मनाएको तीजको दर खाने कार्यक्रम सफलता पुर्बक सम्पन्न गरे पछि कार्यक्रममा उपस्थित गायिका कोमल ओली सँग मिट एंड ग्रिट कार्यक्रमको आयोजना हुदैछ ।
महिलाहरुको लागि मात्र गरएको ६ जुलाईको कार्यक्रममा सहभागी हुन छुटेका जो कोहिलाई पनि फेरि गायिका कोमल ओली ‘आऔ, नाचौ, गाऔ, रमाऔ’ भनि आयोजना गरिएको उक्त कार्यक्रममा सहभागी हुन आयोजकले अनुरोध गरेको छ ।
५ बर्ष मुनिका को लागि निशुल्क १२ बर्ष सम्मका को लागि १५ डलर र अरुको लागि ३५ डलर टिकट रखिएको उक्त कार्यक्रम रेस्ट फक्सन सेन्टर बरउडमा ९ जुलाई मंगल बारको साँझ ६ बजेबाट हुदैछ ।
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...