विस्तार भयो मन्त्री परिषद

काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहालले मन्त्रिपरिषद् विस्तार गर्नुभएको छ ।
साना दलबाट ३ जना मन्त्री थपेर प्रधानमन्त्री दाहालले सरकार विस्तार गर्नुभएको हो ।
थपिएका मन्त्रीमा राष्ट्रिय प्रजातन्त्र पार्टीका दीपक बोहोरा र बिक्रम पाण्डे र नेकपा संयुक्तका जलदेव जोशी हुनुहुन्छ ।
नवनियुक्त मन्त्रीहरुले आज सोमबार साँझ शीतल निवासमा राष्ट्रपति समक्ष पद तथा गोपनियताको सपथ लिएका छन् ।
मन्त्रीहरुको विभागीय जिम्मेवारी तोकिएको छैन ।
प्रधानमन्त्रीको सपथ लिएलगत्तै प्रधानमन्त्री दाहालले कंग्रेसका २ र माओबादी केन्द्रका ३ जनालाई समावेश गर्दै ६ सदस्यीय मन्त्रिपरिषद् गठन गर्नुभएको थियो ।
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सिड्नी, अष्ट्रेलिया — सडकपेटी तथा सार्वजनिक स्थानमा कष्टकर जीवन बिताउन बाध्य मानिसहरूको...
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सन् २०२५ तिर आइपुग्दा नेपाली समाज नै डिप्रेस्ड भएको हो कि भन्ने...