तारा एयरको जहाज दूर्घटना म्याग्दीकाे सोली घोप्टेमा फेला पर्याे

पोखरबाट जोमसोमको लागि उडेको तारा एयरको जहाज म्याग्दीको सोली घोप्टेमा दुर्घटनाग्रस्त अवस्थामाफेला परेको छ।
। पोखरा विमानस्थलबाट बुधबार बिहान ७ बजेर ४७ मिनेटमा जोमसोमको लागि उडेको कल साइन ९-AHH भएको जहाज ८ बजेर १० मिनेटपछि सम्पर्क विहीन भएको थियो ।
नेपाल प्रहरीको उच्च स्रोतका अनुसार जहाजमा जम्मा २३ जना सवार थिए । जसमा चालकदलका तीन सदस्य र २ जना बच्चा पनि थिए ।
विमानमा रहेका यात्रु
बिमानमा रेवती बराल,
मुक्तिनाथ बास्कोटा,
बिनता भट्टचन,
कृष्णलाल भट्टचन,
दिलकुमारी गौचन,
देवीजंग गुरुङ,
फेनजोङ गुरुङ,
लक्ष्मी हिराचन,
मोतीबहादुर केसी,
पवित्रा केसी,
लेम्साङ लामा,
बालकृष्ण नेउरे,
कान्छा परियार,
डोल्मा तेन्जिङ शेर्पा,
राजकुमार तामाङ,
कमला थकाली,
कुवेतका नागरिक म्याक्ससु वाइन्जी,
चिनियाँ नागरिक अहमदा रालशेद
र नाम नखुलेका दुईजना शिशु
चालकदलका सदस्य :
रोशन मानन्धर, विवेक म्यानकुल
विमान परिचारिका रमा रावत
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...