नेविसंघको बन्द सत्र अझै अनिश्चित

काठमाडौं— काठमाडौंमा जारी नेपाल विद्यार्थी संघ (नेविसंघ) को सोमबार स्थगित भएको बन्दसत्र मंगलबार पनि सुचारु हुन सकेको छैन । मंगलबार हुने भनिएको बन्सशत्र अझ अनिश्चित भएको हो ।
दुई दिनअघि तामझामका साथ नेपाली कांग्रेस पार्टी सभापति शेरबहादुर देउवाद्वारा उद्घाटित नेविसंघको महाधिवेशनको सोमबार नै हुने पर्ने बन्दसत्र प्रतिनिधि चयनमा भएको विवाद मिलाउन भन्दै मंगलबार २ बजेसम्मका लागि स्थगित गरिएको थियो । विवाद मंगलबार पनि बन्दसत्र प्रारम्भ हुन नसकेको हो ।
नेविसंघका एक समूहले प्रदर्शनीमार्गमा विवाद समाधान गरेर मात्रै महाधिवेशन जारी गर्नुपर्ने भन्दै नारबाजी र जुलुश प्रदर्शन गरेको छ । त्यसक्रममा प्रहरी र उक्त समूहबीच केही बेर झडप समेत भएको थियो । अहिले जुलुश शान्त भइसकेको छ भने बन्दसत्र स्थल पनि सुनसान छ । विवाद मिल्न नसक्दा नेविसंघको महाधिवेशन नै अनिश्चित बन्न पुगेको हो ।
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...