प्रधानमन्त्री भन्नुहुन्छ- ‘मन्त्रिपरिषद् विस्तार चाँडै’

काठमाडौं— प्रधानमन्त्री पुष्पकमल दाहालले चाँडै नै मन्त्रिपरिषद् विस्तार हुने दावी गनुए भएको छ । माओवादीको मन्त्रीहरु छनौट भइसकेको बताउँदै प्रधानमन्त्री दाहालले कांग्रेससंग छलफल गरेर मन्त्रिपरिषद् विस्तार गर्ने बताउनु भएको हो ।
प्रधानमन्त्री दाहालले माओवादीबाट मन्त्री बन्नेहरुको नाम टुंगो लागे पनि नेपाली कांग्रेस नेविसंघको महाधिवेशनमा व्यस्त भएकाले मन्त्रिपरिषद् विस्तार हुन समय लागेको बताउनु भयो ।
प्रधानमन्त्री दाहालले यसपटकको कार्यकालमा आफूले परिणाम निकाल्ने गरी काम गर्न थालेको दावी समेत गर्नु भयो । प्रधानमन्त्रीले मधेसी, थारु लगायतको अधिकतम माग सम्बोधन गर्ने र आन्तरिक राष्ट्रिय एकतालाई सुदृढ गर्दै संविधान कार्यान्वयन गर्ने बताउनु भयो ।
प्रधानमन्त्रीले आफू राजनीतिक सहमति र संविधान संशोधनबाट माग सम्बोधन गर्ने प्रयासमा रहेको समेत बताउनु भयो । प्रधानमन्त्री प्रचण्डले महंगी र कालोबजारी नियन्त्रणलाई पनि यो सरकारले प्राथमिकतामा राखेको बताउनु भयो ।
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...