म्युजिकल नाईट हुदै

नेपालका ख्याती प्राप्त गायकहरु र अस्ट्रेलियालाई कर्म थलो बनाएकी गायिकालाई एउटै स्टेजमा प्रस्तुत गर्दै नेप-अज प्रोडक्सनले चेज इन्टरनेसनल गेटवे संगको समन्वयमा अस्ट्रेलियाका प्रमुख शहर भरि म्युजिकल नईटको आयोजना गर्दैछ । नेप-अज प्रोडक्सनको तर्फबाट उदयले दिएको जानकारी अनुसार म्युजिकल नाईटमा प्रसिद्द गजल गयक शिब परियार, अहिले निक्कै चर्चामा आएको गीत फेन्टास्टिक हुन्न क्या हो लाइफ लगाएतका गीतका गायक अल्मोडा राना उप्रेती, त्यस्तै गायकहरु सुजन पोखेरल, सौर्यजीत बास्कोटा र अस्ट्रेलियालाई कर्म थलो बनाएकी गायिका स्मृति पोखरेलको उपस्थितीमा हुदैछ।
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...
मेलबर्न, अष्ट्रेलिया । भिक्टोरियामा बसोबास गर्दै आएका तामाङ समुदायले आफ्नो नयाँ वर्ष...
सिड्नी, अष्ट्रेलिया । २०१८ मा स्थापना भइ अष्ट्रेलियामा रहेका थारुहरु बिच भाइचारा...