चीन र भारत जाँदै विशेष दूत

काठमाडौं— सरकारले उपप्रधानमन्त्रीद्वय विमलेन्द्र निधि तथा कृष्णबहादुर महरालाई क्रमश: भारत र चीन पठाउने निर्णय गरेको छ । सरकारले उपप्रधानमन्त्रीद्वय विमलेन्द्र निधि तथा कृष्णबहादुर महरालाई क्रमश: भारत र चीन पठाउने निर्णय गरेको हो ।
बिहिबार बसेको मन्त्रिपरिषद बैठकले उपप्रधान एवम् गृहमन्त्री निधिलाई भारत र उपप्रधान एवम् अर्थमन्त्री महरालाई निकट भविष्यमै चीन पठाउने निर्णय गरेको महराले जानकारी दिनु भएको छ ।
दुई देशबीचका आपसी सम्बन्ध थप सुदृढ बनाउन उपप्रधानमन्त्रीद्वय छिमेकी मुलुक भ्रमणमा जान लागेको उहाँले बताउनु भयो ।
सरकारले निकट भविष्यमै पठाउने भने पनि मिति भने निर्णय भइनसकेको र दुई देशबीच छलफल गरी चााडै उपयुक्त समयमा भ्रमण हुने पनि उहाँले जानकारी दिनु भयो ।
यसका साथै सरकारले कालोबजारी नियन्त्रणका लागि गृह, वाणिज्य र आपूर्ति मन्त्रालयलाई निर्देशन दिएको छ । बैठकले कालोबजारी नियन्त्रणका लागि कानूनमा थप सुधार–संशोधन गर्नुपर्ने भए सोही अनुसारको विधेयक तयार पार्न समेत कानून मन्त्रालयलाई निर्देशन दिएको उपप्रधानमन्त्री महराले जानकारी दिनु भएको छ ।
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...