काभ्रेमा बस दुर्घटना हुँदा २५ को मृत्यु

काठमाडौं- काठमाडौंबाट दोलालघाटको मादनकुदारीतर्फ जाँदै गरेको बा.३ ख १०६ नम्बरको यात्रुबाहक बस काभ्रेको बिर्तादेउरालीस्थित खहरेखोलामा सोमबार दिउँसो दुर्घटनाग्रस्त हुँदा २५ जनाको निधन भएको छ ।
घाइतेको उद्दारका लागि काठमाडौंबाट हेलिकप्टर मगाइएको छ । शवहरु भिरमा छरिएको र संकलन गर्ने काम भइरहेको एसपी बास्तोललो बताए । उद्दारमा खटिएका एक स्थानीयले मृतकको संख्या बढ्न सक्ने बताएका छन् ।
धुलिखेलबाट ५० किमी टाढा पर्ने खहरेखोलामा सडकबाट एकसय ५० मिटर मुनि खसेको थियो । ठुलो मानवीय क्षति भएको भन्दै प्रमुख जिल्ला अधिकारी बालकृष्ण पन्थी, जिल्ला प्रहरी प्रमुख राजेशनाथ बास्तोला घटनास्थल गएका छन् । दुर्घटनास्थलमा पानी परिरहेको छ ।
बसमा करिव ८० जना यात्रुहरु यात्रा गरिरहेका थिए ।
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...