दीपिकाका पाकिस्तानी श्रीमान्

पाकिस्तानी अभिनेता फवाद खान बलिउडको एउटा फिल्लमा अभिनेत्री दीपिका पादुकोणका श्रीमान्को भूमिकामा प्रस्तुत हुने निश्चित भएको छ । बलिउडका स्थापित निर्देशक सञ्जयलिला बन्सालीको नयाँ फिल्म ‘पद्मावती’ मा फवादले दीपिकाको श्रीमान्को भूमिका निर्वाह गर्ने पक्का भएको हो । फवाद उक्त फिल्ममा चितौरकी रानी पद्मावती (दीपिका) को राजा रावल रतन सिंहका रुपमा देखिने छन् । फिल्ममा रनवीर सिंहले अल्लाउद्दीन खिलजीको भूमिका निर्वाह गर्ने छन् । बन्सालीले आफ्ना सबै कलाकारहरुसंग सुटीङका लागि २ सय दिन काम गर्न तयार रहन आग्रह समेत गरेका छन् ।
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...