आमा बन्दै करीना

बलिउड नायिका करीना कपुर गर्भवती भएको खबर अहिले मिडियामा चर्चित छ । करीनाको गर्भवती भएको समाचार तथा तस्बिर सार्वजनिक गर्न भारतीय मिडियामा होडवाजी नै चलेको छ । यसैबीच हालै एउटा अन्तर्वार्तामा करीना मिडियासंग असन्तुष्ट देखिएकी छिन् । करीनाले सञ्चारकर्मीसंग आफ्नो गर्भवतीको खबरलाई राष्ट्रिय मुद्दा नबनाइदिन आग्रह समेत गरिन् । करीना यतिबेला रीया कपुरको नया फिल्म ‘वीरा दी शादी’मा अभिनय गरिरहेकी छिन् । करीनाले बिहे गर्ने तथा बच्चा जन्माउने कुरा आफ्नो करिअर भन्दा अगाडि आउन नसक्ने स्पष्ट पारेकी छिन् । करीना आगामी डिसेम्बरमा आमा बन्ने करिव–करिव निश्चित छ ।
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...