१२ करोडकी प्रियंका

अभिनेत्री प्रियंका चोपडाले हिन्दी फिल्म ‘जय गंगाजल’ पछि कुनै पनि नयाँ फिल्ममा अभिनय गर्नका लागि सम्झौता गरेकी छैनन् । पछिल्लो समय उनी अंग्रेजी सिरियल ‘क्वान्टिको–२’ को छायांकनका लागि अमेरिकामा छिन् । केही दिनअघि मात्रै प्रियंका भारत आएकी थिइन् । यो क्रममा समेत प्रियंकाले कुनै पनि फिल्मका लागि सम्झौता गरेकी छैनन् । भनिन्छ, अहिले प्रियंकाले आफ्नो पारिश्रमिक बढाएकी छिन् । अब उनी एउटा फिल्ममा अभिनय गरेको पारिश्रमिक १२ करोड भारतीय रुपैयाँ भन्दाकरोड माथि लिन चाहन्छिन् । हलिउडका फिल्ममा काम गरेपछि प्रियंकाले दुइ दर्जन बढी विज्ञापनमा अभिनय गरिन् । उनले पछिल्लो पटक एउटा सफ्ट ड्रिङ्कको विज्ञापनमा काम गरे वापत मात्रै ६ करोड भारु पारिश्रमिक लिएकी छिन् । हिन्दी फिल्म ‘जय गंगालज’ मा चार करोड पारिश्रमिक लिएकी प्रियंकाले ‘बाजीराओ मस्तानी’मा पाँच करोड भारु पारिश्रमिक लिएकी थिइन् ।
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...