सर्च इन्जिमा को अगाडि ?

सर्च इन्जिन गुगलमा पछिल्लो एक दशकमा भारतीय कलाकार मध्ये सबै भन्दा धेरै खोजी सलमान खान तथा सन्नी लियोनीको गरिएको छ । हालै गूगलले सार्वजनिक गरेको एउटा सूची अनुसार सलमान खान सर्वाधिक खोजी हुने पात्रका रुपमा छन् । त्यसपछि क्रमशस् साहरुख खान, अक्षय कुमार तथा अमिताभ बच्चनको नाम आएको छ । उत्कृष्ट १० अभिनेताको सूचीमा ऋतिक रोशन, शाहिद कपुर, रणबीर कपुर, आमिर खान र इमरान हाशमीको नाम छ । पछिल्लो दशकमा सर्वाधिक खोजिने नायिकाको रुपमा सन्नी लियोनी पहिलो स्थानमा छिन् । त्यसपछि कट्रिना कैफ, करिना कपुर, काजल अग्रवाल, दीपिका पादुकोण, ऐश्वर्या राय बच्चन, प्रियंका चोपडा, तमन्ना भाटिया, आलिया भट्ट तथा सोनाक्षी सिन्हा रहेका छन् ।
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...