अष्ट्रेलियामा नेपाली कामदारको लागि साल्भेसन आर्मिको सर्भे

अष्ट्रेलियामा रहेका नेपालीहरु बेलाबेलामा कार्य क्षेत्रमा शोषित र पिडित भएका खबरहरु आउने गर्छन । बिभिन्न भिसामा रहेका नेपालीहरुलाई काम गर्ने कम्पनि या मालिकले बिभिन्न खाले मानशिक, शारिरिक र आर्थिक शोषण गर्ने, काम गरेबापत पैसा नदिने, तोकिएभन्दा बढि काम गर्न लगाउने, पासपोर्ट र भिसा मागेर इमिग्रेसनमा रिपोर्ट गर्छु डिपोट गर्छु भन्ने लगायतका शोषणलाई लक्षित गरेर साल्भेसन आर्मि अष्ट्रेलिया अन्तर्गतको फ्रिडम पार्टनरशिप संस्थाले एउटा अनलाइन सर्भेको सुरुवात गरेको छ । संस्थाको नेसनल म्यानेजर जेनी स्टनगर अनुसार अस्ट्रलिया आएको पहिलो पुस्तालाई कार्य क्षेत्रमा सहि ब्यबाहार नगरिएको या बिबिध खाले शोषणको शिकार भएको हुन सक्छन । अर्को तिर यस्तो स्थितिमा कहाँबाट सहयोग पाउन सकिन्छ उनिहरु अबिज्ञ हुन् सक्छन । यसैलाई मध्यनजर गर्दै रुट लेबलको समस्या पहिचान गरि ठुलो संख्यामा रहेका नेपालीहरुलाई यो सर्भे लाभदायक हुनेछ।
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...