नेविसंघ सभापतिमा नैनसिंह महर विजयी

काठमाडौं- नेविसंघ सभापतिमा नैनसिंह महर विजयी भएका छन् । हिजो बुधवार दिनभरी तथा रातभरी सञ्चालन भएको निर्वाचन आज विहान सम्पन्न भएको हो ।
निर्वाचनको मतपरिणाम अनुसार ४२ वर्षीय महरले १४३५ मत प्राप्त गरी विजयी भएका हुन् । महरलाई पार्टी सभापति शेरबहादुर देउवाको समर्थन थियो ।
महरका निकटतम प्रतिद्वन्द्वी मनोजमणि आचार्यले १३१६ मत प्राप्त गरेका छन् । महामन्त्री पदमा पनि महर समूहकै कुन्दन काफ्ले र सरोज थापा निर्वाचित भएका छन् ।
उपाध्यक्षमा १ नम्बर प्रदेशबाट विकास केसी, २ नम्बरबाट सञ्जय यादव, ४ नम्बरबाट डिल्लीराम सुवेदी निर्वाचित भएका छन् ।
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...