नेप्लिज रिक्रियसनल क्लबमा नयाँ कार्य समिति

बिबिध खेलकुद गतिबिधिमा सक्रिय भइ खेलको माध्यमले अस्ट्रेलियाको नेपाली समुदायलाई जोडदै आइ रहेको नेप्लिज रिक्रियसनल क्लब (NRC) ले खेलकुद गतिबिधि बाहेक हालै संस्थाको बार्षिक साधारण सभा सम्पन्न गरेको छ । गत १४ अगस्टमा सम्पन्न साधारण सभाबाट आगामी कार्यकालको लागि बिष्णु हमालको अध्यक्षतामा नयाँ कार्य समितिको चयन गरेको छ । समितिका अन्य पदाधिकारीहरुमा उपाध्यक्ष- सुबर्ण शर्मा, माहासचिब- अञ्जना सिंह श्रेष्ठ, कोषाध्यक्ष- दिलिप भारती, पब्लिक अफिसर- सन्जु रोक्का चयन हुनु भएको छ । त्यसै गरि संस्थाको स्पोर्ट्स को-अर्डिनेटरमा ब्याडम्यानटिन तर्फ संजय श्रेष्ठ, गल्फका लागि ज्ञानु पोख्रेल, टेनिसका लागि प्रवीण श्रेष्ठ र टेबल-टेनिसका लागि कुलदीप प्रधान चयन हुनु भएको छ । त्यस्तै आइटि को-अर्डिनेटर नबिन रायमाझी, स्पोन्सरशिप को-अर्डिनेटर राजेन्द्र कंडेल, कल्चरल को-अर्डिनेटर प्रताप श्रेष्ठ हुनु हुन्छ । कार्यसमितिका सदस्यहरुमा सहारा बस्नेत र सुमन न्यौपाने चयन हुनु भएको छ । संस्थाले संस्थाको सल्लहाकारमा डा. शम्सेर सिंह थापा, भावनी वोली, रमेश पाण्डे, श्री नापित, डा. सिता राम जोशी, देब गुरुङ, डा. कृष्ण कुमार श्रेष्ठ र जबिन श्रेष्ठलाई चयन गरेको छ ।
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...