सरकारलाई सघाउन संयन्त्र

काठमाडौं— नेकपा माओवादी केन्द्रले सरकार सञ्चालनमा सहयोग पुर्याउने उदेश्यले एउटा संयन्त्र बनाएको छ ।
केन्द्रीय कार्यालयको बैठकले सरकारको काममा सहयोग गर्न ११ सदस्यीय सरकार सहयोग सञ्चालन संयन्त्र बनाएको हो ।
संयन्त्रको सदस्यमा नारायणकाजी श्रेष्ठ, रामबहादुर थापा, कृष्णबहादुर महरा, मातृका यादव, वर्षमान पुन, गिरीराजमणि पोखरेल, देव गुरुङ, टोपबहादुर रायमाझी, पम्फा भूषाल, हरिबोल गजुरेल र तिलक परियार हुनुहुन्छ ।
माओवादीले रामबहादुर थापालाई संगठन विभागको प्रमुख तोकेको छ । १३ सदस्यीय संगठन विभागमा ७ वटा प्रदेश तथा अन्तर्राष्ट्रिय विभागका इन्चार्ज तथा टोपबहादुर रायमाझी, गिरीराजमणि पोखरेल, जयपुरी घर्ती र मणि थापा सदस्य छन् । बैठकले १ नम्बर प्रदेशमा गोपाल किराती र ६ नम्बर प्रदेशमा शक्तिबहादुर बस्नेतलाई इन्चार्ज तोकेको छ ।
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...