भारतबाट फर्किए निधि

काठमाडौं— उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधि आफ्नो भारत भ्रमण सम्पन्न गरेर स्वदेश फर्किएका छन् । भारत भ्रमणबाट फर्किएका निधिले आफ्नो भ्रमण सफल रहेको दाबी गरेका छन् ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका विशेष दूतका रुपमा भारत भ्रमण गरी फर्कने क्रममा मन्त्री निधिले विमानस्थलमा पत्रकारहरुसंग कुराकानी गर्दै भारत भ्रमण उपलब्धिमूलक भएको दावी गरेका हुन् ।
भारत भ्रमणमा रहँदा निधिले भारतीय राष्ट्रपति प्रणम मुखर्जी, प्रधानमन्त्री नरेन्द्र मोदी, विदेशमन्त्री सुष्मा स्वराजलगायतका भारतीय उच्च नेताहरुसंग भेटघाट गरेका थिए ।
भ्रमणका क्रममा निधिले भारतीय राष्ट्रपति मुखर्जीलाई नेपाल भ्रमणको निम्तो पनि दिएका छन् । उनको भ्रमणका क्रममा प्रधानन्त्री दाहालको भारत भ्रमणको समय पनि तय भएको छ ।
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...