अर्को साता डि समर काउचर

काठमाडौं— डेढ दर्जन व्यवसायिक मोडलहरुले ‘डि समर काउचर सिजन–३’ शीर्षकको फेसन शोमा क्याटवाक गर्ने भएका छन् । भदौ १७ गते शुक्रवार त्रिपुरेश्वरस्थित मुड लाउञ्जमा अमिर कला केन्द्रले आयोजना गर्ने यो फेसन शोको कोरियोग्राफी प्रवेश गिरीले गरिरहेका छन् । सिनेम्याक्सको व्यवस्थापन तथा अवधारणमा सम्पन्न हुने यो फेन शोमा इकोनिक फेसन हाउस, हाउस बुटिक, लाफ डिजाइन स्टुडियो तथा डेजल कलेक्सनका पहिरनहरु प्रदर्शन गरिनेछ । आठ वटा सिक्वेन्समा विभाजन गरिएको फेसन शोमा सारी, कुर्ता, अनारकली, इभिनिङ गाउन, सर्ट्स, क्याजुअल तथा क्लब वेयर प्रदर्शन गरिने आयोजक संस्थाले जनाएको छ । फेसन शोको क्रममा बि–बोइङ, साल्सा, जुम्बासहित लोकदोहोरी समेत प्रस्तुत गरिने छ ।
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...