बल्ल लगायो कांग्रेसले मन्त्रीको टुंगो

काठमाडौं— नेपाली कांग्रेसबाट सरकारमा सहभागी हुने मन्त्रीमध्ये ५ जना पौडेल पक्षबाट पठाइने भएपछि दुईपक्षबीचको विवाद टुंगिएको छ ।
वर्तमान सरकारमा कांग्रेसको भागमा परेका १३ मन्त्रीमध्ये ५ जना नेता रामचन्द्र पौडेल पक्षबाट र बाँकी ८ जना सभापति देउवा पक्षबाट सहभागी हुने बिहिबार विहान देउवा निवासमा बसेको बैठकले सहमति गरेपछि विवाद टुंगिएको हो ।
मन्त्री संख्या बाँडफाँडमा दुवै समूहबीचको विवाद समाधान भए पनि को(को मन्त्री बन्ने भन्ने बारे भने अझै टुंगो लागिसकेको छैन ।
पार्टी सभापति देउवा भोलि शुक्रवार स्वास्थ्योपचारका लागि सिंगापुर जाने भएकाले बिहिबार साँझसम्म मन्त्रीको नाम दुवैपक्षले टुंगो लगाउने तयारीमा छन् ।
कांग्रेसले मन्त्रीको नामावली दिएपछि प्रधानमन्त्री पुष्पकमल दाहालले संभवतः भोलि शुक्रवार नै मन्त्रिमण्डल विस्तार गर्नेछन् ।
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...