विस्तार भयो मन्त्रिमण्डल

काठमाडौं— नेपाली कांग्रेसका तर्फबाट सरकारमा सहभागी १३ मन्त्रीहरुले शपथग्रहण गरे लगत्तै पुष्पकमल दाहाल नेतृत्वको सरकार विस्तार भएको छ । शुक्रवार विहान शितलनिवासमा आयोजित कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त मन्त्रीहरुलाई शपथग्रहण गराएकी हुन् ।
नवनियुक्त मन्त्रीहरुमा अर्जुननरसिंह केसी (शहरी विकास), प्रकाशशरण महत (परराष्ट्र), बालकृष्ण खाँड (रक्षा), जीवनबहादुर शाही (पर्यटन), केशवकुमार बुढाथोकी (सामान्य प्रशासन), सूर्यमान गुरुङ (श्रम) छन् ।
त्यस्तै सीतादेवी यादव (शान्ति तथा पुनर्निर्माण), दीपक गिरी (सिँचाइ), रोमी गौचन थकाली (वाणिज्य), नवीन्द्रराज जोशी (उद्योग), हृदयराम थानी (गरिबी निवारण तथा सहकारी) मन्त्रीले पनि शपथ ग्रहण गरेका छन् ।
यसैगरी कांग्रेसका युवा नेता गगन थापा (स्वास्थ्य) र शंकर भण्डारी (वन) ले पनि शपथग्रहण गरेका छन् । कांग्रेसका तर्फबाट यसअघि विमलेन्द्र निधि (उपप्रधान तथा गृह) र रमेश लेखक (यातायात) मन्त्रिपरिषदमा सहभागी भइसकेका छन् ।
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...