अर्को सडक दुर्घटना, ९ को निधन

अर्घाखाँची- अर्घाखाँचीको हंसपुरमा आइतबार जीप दुर्घटना हुँदा ९ जनाको घटनास्थलमै मृत्यु भएको छ ।
अर्घाखाँची सदरमुकाम सन्धिखर्कबाट प्युठानको बादीकोट जाँदै गरेको ग १ ज ४८७८ नम्बरको जीप हंशपुर–९ रतनमारे भन्ने ठाउँमा आइतबार दिउँसो दुर्घटनामा परेको हो ।
घटनास्थल सदरमुकामबाट २० किमीको दूरीमा छ ।
जीपमा १५ सवार रहेकोमा ९ जनाको घटनास्थलमै मृत्यु भएको र ५ जना घाइते भएका छन् ।
जीपमा सन्धिखर्कबाट १२ जना चढेर गएको र केही यात्रु बाटोमा थपिएको हुनसक्ने देउराली यातायात व्यवसायी समिति अर्घाखाँचीले जनाएको छ ।
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...
मेलबर्न, अष्ट्रेलिया । भिक्टोरियामा बसोबास गर्दै आएका तामाङ समुदायले आफ्नो नयाँ वर्ष...
सिड्नी, अष्ट्रेलिया । २०१८ मा स्थापना भइ अष्ट्रेलियामा रहेका थारुहरु बिच भाइचारा...