क्यानबरामा अहिले सम्मकै भब्य तीज

राष्ट्रिय कलाकारहरुको उपस्थिति कमै हुने अस्ट्रलियाको राजधानी क्यानबरामा यो पटक भने केहि समय अगाडी नै तीज को रमझमले छोयो । अष्ट्रेलियाका प्राय सबै शहरमा हिन्दू नारिहरुको पर्ब तीजलाई लक्षित गरेर बिभिन्न कार्यक्रमहरु आयोजना हुने क्रममा अष्ट्रेलियाको राजधानी क्यानबरामा ‘क्यानबरा नेप्लिज फुटबल क्लब’, ‘अष्ट्रेलियन नेपाल फ्रेन्ड्शिप सोसाइटी’ र ‘एनआरएनए एसिटि’को सयुक्त आयोजनामा गत अगस्ट ६ तारिखका दिन भब्य तीज कार्यक्रम सम्पन्न भएको छ ।
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...