एनआरएनए स्पोर्ट्स अन्तर्गत क्रिकेट प्रतियोगिता सम्पन्न, सेप्टेम्बर ३ मा रोमान्चक सकर प्रतियोगिता हुदै

एनआरएनए स्पोर्ट्स डे २०१६ को तेश्रो प्रतियोगिता स्वरूप क्रिकेट प्रतियोगिता हालै सम्पन्न भएको छ । गत अगस्त २८ मा सिड्नीको टेम्पीमा सम्पन्न उक्त एक दिने क्रिकेट प्रतियोगितामा १२ बटा भिन्न टिमहरु सहभागी थिए । जस्मा क्यानबरा बाट १ टिमले सहभागिता जनाएको थियो भने अन्य ११ टिम सिड्नीका थिए । निक्कै रोमोंचक र प्रतिस्प्रधात्मक रुपमा चलेका यी खेलहरु बाट ११ उतिकै उत्कृष्ट टिमहरुलाई पछि पार्दै बरियार्स राईनो प्रतियोगिताको उत्कृष्ट समुह बन्दै प्रथम हुन सफल बन्यो भने वेस्ट युनाइटेड क्रिकेट क्लब दोश्रो बन्न सफल भयो । त्यसै गरि प्रतियोगिताको म्यान अफ द टुर्नामेन्ट प्रशान्त बिष्ट बनेका थिए । बिष्टले ६६ रन, ४ विकेट र सुपर ओभर बोल्ड गरेका थिए । यसरि नै बेस्ट ब्यट्स म्यान ७७ रन र ४ विकेट सहित कृतेन ताम्राकार र बेस्ट बोउलर ७ विकेट लिन सफल निरज पाण्डे बनेका थिए । प्रतियोगिता भरि सर्बाधिक छक्का प्रशान्त बिष्ट ले ५ छक्का गरेका थिए त्यस्तै फाइनल म्यान अफ द म्याच नबिन गुरुङ बन्न सफल भएका थिए।

सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...
मेलबर्न, अष्ट्रेलिया । भिक्टोरियामा बसोबास गर्दै आएका तामाङ समुदायले आफ्नो नयाँ वर्ष...
सिड्नी, अष्ट्रेलिया । २०१८ मा स्थापना भइ अष्ट्रेलियामा रहेका थारुहरु बिच भाइचारा...